धरधनीकै योजनामा लुटिएको थियो एसबीआई बैंक, २ करोड ६८ लाखसहित ७ जना पक्राउ
सिन्धुली : घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकार बैंक सञ्चालन भइरहेको घरकै धनी छविलाल स्याङ्तान रहेको पुष्टि भएको छ। प्रहरीले उनलाई पक्राउ गरेसँगै बैंक लुट उनको योजनामै गरिएको निष्कर्षमा पुगेको हो। पुस २९ गते राति भएको
युनिकोड
मिति रूपान्तरण
पत्रपत्रिकाबाट
प्रदेश खबर