सभामुख घिमिरेको दाबी, 'झापा–२ मा तीन वर्षमा पाँच अर्बको बजेट भित्र्याएँ'

बिर्तामोड : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर विकासका काम अघि बढाइएको दाबी गरेका छन् । आइतबार बिर्तामोड नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा