दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, घरधनी फरार

झापा : झापाको दमक नगरपालिका–१ स्थित सुकुम्बासी बस्तीमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध हातहतियारको पार्टपुर्जा बरामद गरिएको छ । दमक–१ सुकुम्बासी बस्ती बस्ने डेकबहादुर थापाको घरभित्र हातहतियार लुकाइएको छ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट