अख्तियार प्रमुख प्रेम राईलाई राजीनामा गराउने तयारी
काठमाडौँ : जेनजी आन्दोलनपश्चात सुशीला कार्की नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईलाई राजीनामा गराउने तयारी थालेको छ। आन्दोलनकारीले सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न माग गरेसँगै सरकार राईलाई पदबाट हटाउने विषयमा सक्रिय