पूर्व एआईजी पोखरेल रास्वपामा प्रवेश गर्दै
काठमाडौं । नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गर्ने भएका छन् । आज अपरान्ह रास्वपाको मुख्यालय घण्टीघरमा आयोजना हुने एक कार्यक्रममा पोखरेल रास्वपामा प्रवेश गर्न लागेका हुन् । २१ फागुनमा हुने
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर