गृहमन्त्रीको अभिव्यक्तिमाथि पूर्व मुख्यमन्त्री केदार कार्कीको आक्रोश : “देश जायभाड बनाउने काम बन्द गरौं”
विराटनगर : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता केदार कार्कीले हालको राजनीतिक अवस्थाप्रति कडा प्रतिक्रिया दिएका छन्। उनले पार्टीभित्र देखिएको अशान्ति र देशभर बढ्दै गएको अस्थिरताप्रति नेताहरू जिम्मेवार बन्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो