कोशी

फोहोरको शुल्क दोब्बर बढ्ने चिठी काट्दै व्यवस्थापकीय संस्था, इटहरी सरकार भन्छ कारबाही हुन्छ

इटहरी : ‘हरित नगरी इटहरी’, ‘सुन्दर नगरी इटहरी’, ‘हाम्रो इटहरी सफा नगरी’ यी नाराहरू इटहरीलाई दर्साउने नाराहरूमा पर्दछन् । वातावरण, फोहोर मैला व्यवस्थापनका साथै नागरिकको निरोगीतासंग जोडिएका नाराहरू भने अहिले आफैँ बिरामी परेको अवस्था रहेको...