राष्ट्रियसभामा बन्यो कांग्रेस पहिलो दल, एमाले तेस्रो !

काठमाडौं : विघटित प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस राष्ट्रिय सभामा पहिलो दल बनेको छ । आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका ९ जना उम्मेदवार निर्वाचित भएपछि कांग्रेसले माथिल्लो सदनमा अग्रता कायम गरेको