Thursday, November 30, 2023
Pradeskhabar
  • हाेमपेज
  • समाचार
  • प्रदेश खबर
    • काेसी
    • मधेश
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मुख्य खबर
  • राजनीति
  • निर्वाचन
  • विचार
  • मनाेरञ्जन
  • अर्थ
  • अन्य
    • खेलकुद
    • सफलताकाे कथा
    • शिक्षालय
    • मनाेरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • राेचक
    • विदेश
    • साहित्य
No Result
View All Result
Pradeskhabar
  • हाेमपेज
  • समाचार
  • प्रदेश खबर
    • काेसी
    • मधेश
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मुख्य खबर
  • राजनीति
  • निर्वाचन
  • विचार
  • मनाेरञ्जन
  • अर्थ
  • अन्य
    • खेलकुद
    • सफलताकाे कथा
    • शिक्षालय
    • मनाेरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • राेचक
    • विदेश
    • साहित्य
No Result
View All Result
Pradeskhabar
Home प्रदेश खबर काेसी

अधिकारीको म्यूजिक भिडियो ‘नर्कको मलामी’ सार्वजनिक (भिडियोसहित)

प्रदेश खबर by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर ३, १:१३ मध्यान्ह
in काेसी, प्रदेश खबर, मनाेरञ्जन
अधिकारीको म्यूजिक भिडियो ‘नर्कको मलामी’ सार्वजनिक (भिडियोसहित)
107
SHARES
Share on FacebookShare on TwitterShare on Whatsapp
ADVERTISEMENT
ADVERTISEMENT

इटहरी/ भोजपुरको अरुण गाउँपालिका ७ निवासी डिल्लीराम अधिकारीले नर्कको मलामी नामक म्यूजिक भिडियो बजारमा ल्याएका छन् ।
अरुण गाउँपालिका ७ का पूर्व वडाध्यक्षसमेत रहेका अधिकारीले वर्तमान अवस्थामा राजनीतिक दलहरू र गणतन्त्र विरोधीहरूलाई आलोचना गर्दे समसामयिक विषयमा उक्त गीत सार्वजनिक गरेका हुन् ।
गीतअनुसार अहिलेका प्रमुख दलका नेतृत्वलाई रचनात्मक किसिमबाट आलोचना गरिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिकाको गोल ढुंगामा छायांकन गरिएको उक्त गीतको रचना एवम स्वर उनै अधिकारीको रहेको छ । गीतमा मनिपाल राईले संगीत दिएका छन् । गीतमा वैदेशिक रोजगारीमा गएका युवाहरूलाई नेपाल फर्केर विकासमा जुट्नसमेत आह्वान गरिएको छ । अधिकारीले यसअघि पनि खाडीको लाहुरे नामक म्यूजिक भिडियो सार्वजनिक गरेका थिए ।
गीतको भिडियो

Previous Post

क्रिकेट खेल समीक्षाः कसले जित्ला विश्वकप फाइनल ?

Next Post

समाचार टिप्पणीः किन विवादमा तानिन्छन् राष्ट्रपति

Related Posts

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, १०:११ मध्यान्ह
प्रजातन्त्र सेनानी पूर्णानन्दका परिवारलाई राष्ट्रपतिको समवेदना सन्देश
काेसी

प्रजातन्त्र सेनानी पूर्णानन्दका परिवारलाई राष्ट्रपतिको समवेदना सन्देश

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, १०:०३ मध्यान्ह
मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट ९ वटा सवारीसाधनमा क्षति, २ जना घाइते
काेसी

मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट ९ वटा सवारीसाधनमा क्षति, २ जना घाइते

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, ९:२४ मध्यान्ह
झापाको शिवसताक्षीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
काेसी

झापाको शिवसताक्षीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, ९:०२ मध्यान्ह
माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा वितरण
अर्थ

माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा वितरण

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, ८:४० मध्यान्ह
संसदलाई प्रभावकारी र नतिजामुखी बनाउन मुख्यमन्त्री कार्कीको आग्रह
अर्थ

दूध उत्पादक कृषकका समस्या समाधान गरिने

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, ८:२९ मध्यान्ह

Discussion about this post

ADVERTISEMENT
ADVERTISEMENT

बढी पढिएकाे

  • राष्ट्रिय गौरवको आयोजना गुमाउँदै धरान

    राष्ट्रिय गौरवको आयोजना गुमाउँदै धरान

    8209 shares
    Share 3284 Tweet 2052
  • झापाका उत्कृष्ट १० संस्थागत विद्यालयहरु

    2929 shares
    Share 1172 Tweet 732
  • धरानमा दुई करोड ठगेर सपना राई फरार, ‘आकर्षक ब्याज’को लोभमा यसरी फसे सर्वसाधारण

    1932 shares
    Share 773 Tweet 483
  • अभिभावक र विद्यार्थीको ध्यान तान्दै इटहरीका विद्यालय

    893 shares
    Share 357 Tweet 223
  • श्रमदानमा काम गर्ने मजदुर ४ दिनदेखि आइसियुमा, मेयर हर्क साम्पाङको बेवास्ता

    777 shares
    Share 311 Tweet 194
  • विद्यालय गएका छोरा जब अस्पतालमा सिकिस्त भेटिए….

    692 shares
    Share 277 Tweet 173
  • अम्बे सहकारी इटहरीका अध्यक्ष फणीन्द्र मगर सहित चार सञ्चालक पक्राउ

    597 shares
    Share 239 Tweet 149
  • उत्कृष्ट विद्यालयतिर अभिभावक र विद्यार्थीको आकर्षण

    582 shares
    Share 233 Tweet 146
  • अख्तियारी नाघेर नगर प्रमुखले सोधे वडाध्यक्षलाई स्पष्टिकरण, आफैले स्थागित गरेको बैठकमा वडाध्यक्षलाई दोष

    574 shares
    Share 230 Tweet 144
  • यस कारण बलियो छ मुख्यमन्त्रीमा केदार कार्कीको दाबी

    552 shares
    Share 221 Tweet 138
ADVERTISEMENT

नयन एडभरटाइजिङ मिडिया प्रा.लि.द्वारा सञ्चालित

सम्पर्क

प्रधान कार्यालय : इटहरी ६, सुनसरी, कोशी प्रदेश
शाखा कार्यालय : ललितपुर २७, सुनाकाेठी, बागमती प्रदेश
मोबाइल : ९८५१०५१९९६,९८५२०४८९९६७
इमेल : khabarprades@gmail.com
पान नं. : ६०६८०४३५६

हाम्राे टिम

अध्यक्ष/सम्पादक : पवन अधिकारी
मुख्य संवाददाता : मनाेज दाहाल
संवाददाता : गंगादेवी गाैतम

प्रेस काउन्सिल सूचीकरण नम्वर : ३७२४/२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३७३६/२०७९/०८०

© Nayan Advertising Media Pvt. Ltd 2022 । Design by : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • प्रदेश खबर
    • काेसी
    • मधेश
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मुख्य खबर
  • राजनीति
  • निर्वाचन
  • विचार
  • मनाेरञ्जन
  • अर्थ
  • अन्य
    • खेलकुद
    • सफलताकाे कथा
    • शिक्षालय
    • मनाेरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • राेचक
    • विदेश
    • साहित्य

© Nayan Advertising Media Pvt. Ltd 2022 । Design by : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist