भारतमा गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्यु
एजेन्सी । भारतको हिमाचल प्रदेशमा भएको गाडी दुर्घटनामा परी चार नेपालीको ज्यान गएको छ। सिमला जिल्लाको कोटखाई नजिक पिकअप जिप भीरबाट खस्दा सल्यानका एकै परिवारका तीन जनासहित चार नेपालीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतकमध्ये