जेन–जीको अपेक्षा, दलको दबाब : किन बिरक्तिइन् सुशीला कार्की ?
काठमाडौँ : जेन–जी आन्दोलनपछिको कठिन परिस्थितिबाट देशलाई निकास दिन प्रधानमन्त्रीको कुर्सीमा पुगेकी पूर्वन्यायाधीश सुशीला कार्की एक सय दिनमै बिरक्तिएकी देखिन्छिन्। आन्दोलनकारी जेन–जी र राजनीतिक दलहरूको निरन्तर दबाब थेग्न नसक्दा उनी असहज अवस्थामा पुगेकी हुन्। तत्कालीन काँग्रेस–एमाले
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
पत्रपत्रिकाबाट