सभामुखले थाले विघटित प्रतिनिधिसभाका दलसँग छलफल, रास्वपा अनुपस्थित

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सर्वदलीय बैठक सुरु भएको छ । संसद् विघटनबारे दलहरूको राय माग्न सभामुख घिमिरेले सर्वदलीय बैठक आयोजना गरेका हुन् । उनले संसद् पुनर्स्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ