इटहरीको मुख्य चोकमै रहेको ज्वेलर्सबाट ७५ लाखको गरगहना लुटपाट

इटहरी : इटहरी–६ को गोल्डेन चोकस्थित प्रभु ज्वेलर्समा शनिवार राति भएको चोरीको घटनाले सम्पूर्ण इटहरीको सुरक्षा व्यवस्थामै प्रश्न उठाएको छ। सहरको मुख्य चोकमा रहेको व्यावसायिक क्षेत्रमै दुई जनाको समूहले सटर फोडेर करिब १२ तोला सुन र १४ किलोग्राम चाँदी सहित झन्डै ७५ लाख