मकवानपुरमा हेर्दाहेर्दै खाल्डोमै बिलायो गाडी

हेटौँडा : हेटौँडामा डीआई गाडी हिलोसहितको खाल्डोमा दबिएर हराएको छ।  मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ र १७ को सिमानामा पर्ने गौरीगाउँमा माछाको दाना लिन हेटौँडा बजारतर्फ आउन लागेको गाडी खाल्डोमा भासिएर हराएको हो।  माछा पालिएको पोखरीको छेउमा रहेको कच्ची सडकको हिलोमा