रुस–युक्रेन युद्धमा बैतडीका अर्जुनदत्त भट्टको मृत्यु, रुसी सेनामा भर्ती भएका ७३ नेपालीले ज्यान गुमाए

काठमाडौं । रुस र युक्रेनबीचको भीषण युद्धमा सहभागी भएका बैतडीको मेलौली नगरपालिका–९ का अर्जुनदत्त भट्टको मृत्यु भएको पुष्टि भएको छ। नेपाली सेनाबाट अवकाश पाएपछि रुसी सेनामा भर्ती भएर डेढ वर्षअघि रुस गएका भट्टको युद्धमै मृत्यु