जेनजी आन्दोलन: कोशी प्रदेशमा १० जनाको मृत्यु, ५ जनाको पहिचान खुल्न बाँकी

विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको छ । भदौ २३ र २४ गतेको झडप र आगजनीका घटनामा परी मृत्यु भएकामध्ये ५ जनाको मात्र सनाखत भएको र बाँकी ५ जनाको