काँग्रेसको ‘राग’ले पार्टी कोमामा: विशेष महाधिवेशन विवादले चुनावी तयारी धरापमा

काठमाडौँ : नेपाली उखान छ, किन चाउरिस् मरिच? आफ्नै रागले। यतिबेला नेपाली काँग्रेसको अवस्था यस्तै भएको छ। संस्थापन र इतर समूहको गुटबन्दीको रागले विघटित प्रतिनिधि सभाको ठुलो दल काँग्रेसमा चुनावको मुखमा विवाद मात्र गहिरिएको छैन, तीन महिनादेखि पार्टी