कोशी प्रदेशको पहिलो घुम्ती अस्पताल सञ्चालनमा

विराटनगर : कोशी प्रदेश सरकारले पहिलोपटक कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरिएको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घुम्ती अस्पतालको शुभारम्भ गर्दै यो सेवालाई गाउँ–गाउँसम्म विस्तार