मेघालयको कोइलाखानी विस्फोटमा दुई नेपालीसहित १८ को मृत्यु

खोटाङ : घरमा ११ महिनाको शिशु, वृद्ध आमाबुबा र श्रीमती छोडेर पूर्णीराम मगर भाइ सुरेन्द्रका साथ लागेर मेघालय हिँडेका थिए । बाटो लाग्ने बेला उनीहरूले परिवारजनलाई ‘पैसा कमाएर चाँडै आउँछौं’ भनेका थिए । तर उनीहरू अब कहिल्यै घर