एमालेको जारी पोलिटब्युरो बैठकमा के के भयो ?
काठमाडौं : नेकपा एमालेको आज बसेको पोलिटब्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थितिसँगै पार्टीको विधायन अधिवेशनको तयारीको सन्दर्भमा छलफल भएको छ । शुक्रवार पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक