कांग्रेस महामन्त्रीद्वयको पुतला दहन
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवमाथि काठमाडौंमा भएको दुव्र्यवहारप्रति आपत्ति जनाउँदै कांग्रेस कार्यकर्ताहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् । घटनाले मधेशका नेताहरूमाथि भइरहेका श्रृंखलाबद्ध दुव्र्यवहारप्रति गम्भीर चिन्ता उत्पन्न भएको उनीहरूले बताएका
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर