‘ओक्लाहोमाको सेरोफेरो’ सार्वजनिक
विराटनगर । साहित्यकार गणेश बज्राचार्यद्वारा लिखित ओक्लाहोमाको सेरोफेरो यात्रा संस्मरण संग्रहको विमोचन गरिएको छ । १२६ पुष्ठको पुस्तकमा अमेरिका भ्रमणका क्रममा ३६ वटा शीर्षकमा लेखिएका बेग्लाबेग्लै स्वादका संस्मरण समेटिएको छ । धरणीधर पुरस्कार प्रतिष्ठानको...
युनिकोड
मिति रूपान्तरण