साहित्य

ओठमा मुस्कान भर्न जानिसकें

लक्ष्मी रायमाझी खड्का अभिनयमा सही मैले ओठमा मुस्कान भर्न जानिसकें । दृढ सङ्कल्पको चितामा पिडा जलाउनुपर्छ ठानिसकें।। कसैले नसोच्नू बहुमूल्य जीवनको मूल्य हात लागी सून्ना। अनमोल ठानेर सम्भाव्य सम्भावना अंकुसेले तानिसकें ।। थाहा छ न...