प्रदेश खबर

समृद्धिका लागि सकारात्मक सोच र समन्वय अपरिहार्य : मुख्यमन्त्री कार्की

धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको मूल आधार सकारात्मक सोच र सरकारका तीनवटै तहबीचको प्रभावकारी समन्वय भएको बताएका छन् । सोमबार धरानमा आयोजित सुनसरी उद्योग वाणिज्य संघको नव–निर्वाचित पदाधिकारीहरूको पदस्थापन समारोहमा बोल्दै उनले