रास्वपाका नेता बालेन शाहको निवासमा तोडफोड
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको काठमाडौँस्थित निजी निवासमा तोडफोड भएको छ। गएराति अज्ञात समूहले शाहको घरको मूल ढोकामा क्षति पुर्याएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शाहको घरको गेटमा जडान
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
अञ्जनीकुमार अधिकारी