विराटनगरबाट ३ महिनापछि समातिए कुख्यात अपराधी पप्पुकुमार

विराटनगर : सुनसरीको झुम्का कारागारबाट फरार भएका कुख्यात अपराधी पप्पु सिंह उर्फ पप्पुकुमार यादव अन्ततः तीन महिनापछि विराटनगरमा पक्राउ परेका छन् ।  भेडियारी क्षेत्रमा लुकिरहेको अवस्थामा बुधबार दिउँसो उनलाई नियन्त्रणमा लिएर फरार सूचीका अभियुक्त समातेको जानकारी