जागिर पाएकै दिन अफिसबाट कफी चोरेपछि कर्मचारी बर्खास्त
एजेन्सी । नयाँ कर्मचारी जागिरको पहिलो दिन नै अनौठो कारणले गर्दा निकालिएको रोचक घटनाका बारेमा रेडिटका एक प्रयोगकर्ताले खुलासा गरेका छन् । ती प्रयोगकर्ताका अनुसार, ती कर्मचारीले सबै कफी चोरेकाले गर्दा म्यानेजरहरूले उनलाई निकालिदिएका थिए ।
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर