कोशी प्रदेश प्रहरी प्रमुख कार्की एआईजीमा बढुवा सिफारिस

डेक्स : कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गत बसेको बढुवा समितिको बैठक निर्णय अनुसार जनपद प्रहरी समूहतर्फ रिक्त एक पदका लागि कार्कीलाई