सामूहिक देउसी खेलेको एमाले बिर्तामोडले आय–व्यय सार्वजनिक गर्‍यो, १ लाख ४७ हजार बचत

झापा : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले गत कात्तिक ५ गते अतिथि सदनमा आयोजना गरेको सामूहिक देउसी भैलो कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गरेको छ। शुक्रबार अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न विशेष कार्यक्रममा कुल आम्दानी २ लाख