राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने छु : ईश्वर पोखरेल

काठमाडौं : नेकपा एमालेका नेता एवम काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमा बोल्दै उनले कोही