झापामा कार्यकर्ता भेटघाटपछि इलाम तर्फ लागे बालेन, उम्मेदवारसँग चुनावी भेटघाट हुने

इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार अपराह्न चुनावी कार्यक्रमका लागि पूर्वी पहाडी जिल्ला इलामतर्फ लागेका छन्। बालेनले बिहीबार बिहान ८ बजे इलामका दुईवटै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारसँग चुनावी भेटघाट गर्ने