लाइसेन्सविहीन र अवैध सफारी नियन्त्रणका लागि विराटनगरमा ‘सुरक्षित चालक’ अभियान सुरु

विराटनगर । विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सीटी सफारी (ई–रिक्सा)को अराजक, असुरक्षित र अव्यवस्थित सञ्चालन नियन्त्रण गर्न ‘सुरक्षित चालक’ अभियान सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकाको सहकार्यमा अघि सारेको यो