आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

काठमाडौं। गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले सयौं नीजि तथा सार्वजनिक गाडीहरु जलाइएका छन्। तर पूर्ण रुपमा जलेका अधिकांश गाडीहरुको नम्बर प्लेट भने जस्ताको त्यस्तै देखिएका छन्। नम्बर प्लेटमा राखिएका अंकहरु पनि