तीनजना फरार प्रतिवादी पक्राउ, जरिवाना तिरेर अदालतबाट छुटे
झापा । विभिन्न मुद्दामा अदालतले सजाय तोकेर पनि फरार रहेका तीन जना प्रतिवादी झापाबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई आफ्नै घर–वतनबाट पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराएको
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर