झुम्का कारागारबाट फरार दुई जना कैदी झापामा पक्राउ

झापा : सुनसरीको झुम्का कारागारबाट फरार रहेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन्।  मेचीनगर–६ स्थित  इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। राजस्व छलि मुद्दामा कैद भुक्तान गरिरहेका