कांग्रेसमा महाधिवेशनको द्वन्द्व चर्किंदै: विशेष कि नियमित?

काठमाडौँ : विशेष महाधिवेशनबारे सहमतिको सम्भावना साँघुरिँदै जान थालेपछि नेपाली काँग्रेसको आन्तरिक विवाद थप पेचिलो बनेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउने तयारी गरिरहेका बेला केन्द्रीय कार्यसम्पादन समितिले प्रतिनिधिसभा निर्वाचनपछि नियमित महाधिवेशन