कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिएकोमा देउवा समूहको आपत्ति

काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएको निर्णयप्रति शेरबहादुर देउवा पक्षले कडा आपत्ति जनाएको छ । सो समूहका नेता डा. प्रकाशशरण महतले आयोगको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै विधि र प्रक्रिया मिचेर