सरकारले सर्वोच्च आदेश विपरीत ११ देशका राजदूत फिर्ता बोलाउन पत्राचार
काठमाडौं : सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेशको विपरीत गर्दै ११ देशका राजदूतहरू फिर्ता बोलाउन पुनः पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार ११ वटै देशका राजदूतहरूलाई फर्कन पत्र पठाएको प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए। उनका अनुसार
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
नेपाल न्युज बैंक