घरमा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली : कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्साकोठामा आगलागी हुँदा उनकी बुहारी ३२ वर्षीया सुशीला बम्जनको घटनास्थलमै मृत्यु