पटक पटक चलचित्रबाट किन निकालिन्छन् पल शाह ?
काठमाडौं । जेठ अन्तिमबाट छायांकन सुरु गरिने भनिएको नेपाली चलचित्र ‘महाराजधिराज’को छायांकन अभिनेता पल शाहको कारण सुरु हुन सकेन । अभिनेता पलले यो चलचित्रको लागि कम्तीमा पनि १५ केजी तौल घटाउनु पर्ने थियो । तोकिएको भन्दा