सडक योजना भद्रगोल, गाउँपालिको १२ पटक ध्यानाकर्षण गराउँदा पनि भएन सुनुवाइ
रामेछाप : पूर्वाधार विकास कार्यालय रामेछाप र निर्माण व्यवसायीको लापरबाहीको कारण रामेछापमा निर्माणाधीन सडक आयोजना अलपत्र परेका छन् । जिल्लाको गोकुलगंगा गाउँपालिकामा निर्माणाधीन सडक योजना अलपत्र हुँदा नागरिकले हैरानी खेप्नु परेको छ । खिम्ति–फर्पु–नामाडी–बेताली– रस्नालु– ठोस