सुनसरीका पत्रकारलाई आचारसंहिता र साईबर कानुनसम्बन्धी प्रशिक्षण
इटहरी : सुनसरी जिल्लामा क्रियाशील रहेका पत्रकारहरुलाई पत्रकार आचारसंहिता र साईबर कानुनका विषयमा मंगलबार एक दिने प्रशिक्षण प्रदान गरिएको छ । सम्पादक प्रकाशकसँग अन्तरक्रिया तथा आचारसंहिता संवाद नाम दिएर नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा तथा