विचार

राजनीतिक आचरण, रूपान्तरण र विकल्पको खोजी

 केशव खतिवडा ब्याक्तिको बानिबेहोरा, चालचलन तथा व्यवहार लाई नैतिक दृष्टिले हेर्दा जस्तो देखिन्छ त्यो नै आचरण हो। ब्याक्तिहरु मिलेर समाज बन्ने र समाजहरू मिलेर राष्ट्र बन्ने भएको हुदा समाज र राष्ट्रमा ब्याक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ।...