७० बर्ष कटेको भन्दै नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए

काठमाडौं । नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यासको घोषणा गरेका छन् । उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अब निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् । उनीहरू दुवैले ७० वर्षे उमेर हदको वकालत गर्दै आफूहरू