पूर्णबहादुर खड्का भन्छन्,'सर्वोच्चमा हालेको रिट कुनै हालतमा फिर्ता लिँदैनौं'
काठमाडौं : नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दायर गरिएको रिट कुनै पनि हालतमा फिर्ता नलिने स्पष्ट पारेका छन्। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षधर नेताकार्यकर्ताले देउवा पक्षले सर्वोच्चमा हालेको रिट फिर्ता
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर