कांग्रेस विशेष महाधिवेशनका प्रतिनिधि अवैध छन्, देउवाले वैधता पाउँछन्

नेपाली कांग्रेसको भर्खरै विशेष महाधिवेशन सम्पन्न भएको छ। त्यसबाट एउटा नयाँ कार्य समिति चयन भएको छ। जो नेतृत्वमा आउनुभयो उहाँहरुलाई कांग्रेस केन्द्रीय समितिले कारबाही गरिसकेको छ। यसलाई आम मान्छेले बुझ्नेगरि भन्ने हो भने भदौ २३ र