जेनजी युनाइटेडले राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गर्ने

झापा :  जेनजी युनाइटेड मुमेण्टले राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गर्ने भएको छ ।  मुमेन्टले बिर्तामोडमा आज बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जेनजी आन्दोलनका घाइते राजेश पोर्तेलको नेतृत्वमा रहेको पार्टीलाई समर्थन गर्ने जनाएको हो ।  चुनावको समयमा कुनै