एनपीएलः नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
काठमाडौं। क्रिकेटको महाकुम्भ मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न थालिएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म ११ खेल सम्पन्न भइसकेका छन्। एघार
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
पवन अधिकारी