र्‍यापरले चलाएको गाडीको ठक्करबाट बेलायतमा नेपाली विद्यार्थीको मृत्यु

लन्डन : बेलायतमा अध्ययनरत नेपाली युवक युविन तामाङको मृत्यु भएको सडक दुर्घटनामा संलग्नता रहेको कुरा चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयल ९गेट्स० ले स्वीकार गरेका छन् । लन्डन महानगरीय प्रहरीले आधिकारिक जानकारी सार्वजनिक गर्दै ४१ वर्षीय स्यामुयलले