राजतन्त्र स्थापना हुने सम्भावना प्रवल: अध्यक्ष लिङ्देन
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशलाई दीर्घकालीन स्थायित्व, समृद्धि र वैदेशिक हस्तक्षेपबाट जोगाउन सबै राजनीतिक शक्तिबिच नयाँ समझदारी कायम गर्नुपर्ने प्रस्ताव गरेको छ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि अध्यक्ष